श्रीमान विदेशबाट घर आउने खबर थाहा पाएपछि श्रीमती घर बाटै फरार भएकी छन् ।
Advertisement
पर्वत कुश्मा घर भएका भरत पुरीको बुहारी शितल पूरी पुषको ४ गते घरबाट बेपत्ता भएकी छिन् । रातको समयमा दुई वर्षको छोरीलाई कोठाभित्र बन्द गरेर उनी घरबाट भागिन् श्रीमानले आउँदै छु भनेर खबर गरेका थिए चिठि लेखी छाडेर फरार
बुहारी खोज्दै ससुरा भरत पूरी मिडियामा आएका छन् । हेरौं यो विशेष भिडियो ।