बैदेशिक रोजगारकालागि बिदेशिनेहरुले घर परिवार नैं बिर्सिने ट्रेन चल्न थाल्याे ।
Advertisement
धन सम्पती कमाएर परिवार खुसी राख्ने सपना बोकेर परदेशिएका नेपालहरु घर परिवार बिर्सिने चलन अलि बढी मात्रामा चलेको पाइन्छ । बिदेश जाने, परिवारबाट सम्पर्क बिहिन हुने, अर्को बिहे गरे भनी खबर पठाउने यस्तै यस्तै कहानी छ म्याग्दीकी नरमाया विकको आज भन्दा करिब ३ वर्ष अगाडि उनका श्रीमान दल बहादुर विक कुवेत गएका थिए ।
उनी एकाएक सम्पर्क विहिन हुन थाले पछिल्लो केही समय मैले बिहे गरे छोराछोरी पाए भनी फोटो पठाउने गर्न थाले यस्तो हरकतले परिवारमा कति तनाव हुन्छ । हेरौं नरमायाको यो विशेष भिडियो ।