फूलमाला लगाएर पोर्चुगल जान्छु भनी हिँडेका छोरा बेखबर भएका छन् ।
Advertisement
२६ वर्षिय दीपक अधिकारी पोर्चुगलको भिषा आयो आमा म जान्छु भनेपछि आमाले फूलमाला लगाएर छोराको बिदाई गरेकी थिइन् तर छोरा कहा गए घर परिवारमा कसैलाई थाहा छैन । आमा र बहिनि खोज्दै कपुरबोट मीडिया सम्म आएका छन् हेरौं यो विशेष भिडियो ।