समाजले कुरा काटेकै भरमा देवरसंग बिहे गरेकी ढकमायालाई देवरले नैं अलपत्र पारेका छन् ।
Advertisement
तनहुँ म्याग्दी गाउँपालिका घर भएकी ढकमाया गुरुङलाई देवरसंग समाजले कुरा काट्न थालेपछि देवरकै हात समातेर हिँडिन् पारिवारीक अवस्था पनि ठीकै थियो । धन कमाउन मलेसिया पुगेका ढकमाया गुरुङका श्रीमान अहिले बेखबर भएका छन् । हेरौँ यो विशेष भिडियो ।