श्रीमान अत्तोपत्तो नहुँदा सबिता बिष सेवन गर्न बाध्य भइन् । गर्भवती श्रीमती छाडेर विदेश गएका सबिताका श्रीमान छोरा ७ वर्षको हुँदा समेत फर्केर आएका छैनन् । दाङ तुल्सीपुर घर भएकी साबित बस्नेतको श्रीमान डेढ, दुई वर्ष देखि सम्पर्क बिहिन भएका छन् ।
Advertisement
उनै पीडित सबितासंग कपुरबोट टि.भी.का लागि सन्तोष देउजाले विशेष कुराकानी गर्नुभएको छ । हेरौ यो विशेष भिडियो ।