आफनै श्रीमानले धोका दिएर फरार भएपछि श्रीमती सम्झना तामाङ खोज्दै मिडियामा आउनुभएको छ ।
Advertisement
स्थाई घर रामेछाप भई हाल काठमाण्डाैमा डेरा गरी बस्नु भएकी सम्झना तामाङ दुख गरेर जोडेको पैसा, समान जमीन श्रीमान कुमार कार्कीले बेचेर फरार भएका छन् । हेराैं, सम्झनासंग कपुरबोट टि.भी.का लागि सन्तोष देउजाले गर्नुभएको विशेष कुराकानी समेटिएको यो विशेष भिडियो ।