काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको जिवनमा खुसी फर्किएको छ । करिब तीन वर्ष निकै गम्भिर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले उद्दार गरी उपचार सुरु गरेको थियो । भारतको दिल्लीमा दुर्घटनामा परेपछि उनी हलचल गर्न नसक्ने अवस्थामा घरमै थिइन् । उपचार अभावमा उनको अवस्था दिन दिनै खस्कदै गएको थियो ।
विभिन्न मिडियामा उनीबारे समाचार आएपछि नर्भिक अस्पतालले घरमै पुगेर उद्दार गरेको हो । अस्पतालले उनको उपचार निशुल्क गरिरहेको छ । घिमिरेको जिवनमा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी मसिहा बनेर आएकी थिइन् । नर्भिक पुगेको भोलिपल्टदेखि नै उचित उपचार, राम्रो आहार पुगेपछि उनको अनुहारमा खुसी देखिएको थियो ।
आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भइदियो उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्था|मा आफ्नो जीवन बेथित गर्न बिबस छिन् । भर्खरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिट`लको बेडमा सुत्न बाध्य छिन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचा`रत निसाको होस् नै थिएन पुरै बेहोस थिइन । अहिले भने उनको उप`चार नर्भि`क अस्प|तालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको चल्दै छन् । कमजोर आर्थिक अवस्थाको कारणले उनले उपचार गर्न पनि एकदमै गाह्रो भएको थियो ।
निशाको त्यो अवस्थाका कारण आमाको मानसिक समस्या उत्पन्न भयो । उता भाइले पनि आफ्नो पढाई`लाई निरन्तरता दिन सकेनन् । अहिले निशाको स्वास्थ्य अवस्था सुधारको कामना र सहयोग गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।