आज भन्दा करिब १७ बर्ष पहिले प्रेम बिबाह गरेका थिए लमजुङका टुकराज बि.क. र अमृता बि.क. ले परिवारको खुशिका लागि बिदेश गएका थिए टुकराज २ सन्तानका बाबुआमा समेत बनेका दम्पतिको जिबन ठिकै चलिरहेको थियो । तर एकाएक उनकी श्रीमती अमृता १३ बर्षको बच्चा लिएर फरार भएकी छन । सम्पर्कबिहिन श्रीमतीको खोजी गर्दै बिदेशबाट सिधै कपुरबोट टि.भि का सन्तोष देउजालाई भेट्न पुगेका छन । हेरौ पुरा भिडियो
Advertisement