भरतपुर। निर्वाचन आयोगले तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ १ मा ५२ प्रतिशत खसेको छ ।
Advertisement
‘समग्रमा ५९ प्रतिशत मत खसेको छ । बारा २ को केही ठाउँको जोड्न बाँकी छ,’ उनले भने ।