विवाह भएको २३ वर्ष पछि श्रीमतीले घर छाडेर बेपत्ता भएकी छन् ।
Advertisement
दार्जलिङ घर भएकी डोल्मा शेर्पा विवाह गरेको २३ वर्ष पछि श्रीमान र छोरा छाडेर बेपत्ता भएकी छन् । बिदेश जान्छु भनेर दलालको भरमा पारेर १३ लाख रुपैया पैसा निकालेर हिडेकी थिन । रोगी श्रीमतीलाई अरूले ललाई फकाई गरेर लगेको भन्दै उनका श्रीमान मिडियामा आएका छन् । छोरालाई डोल्माले म राम्रो ठाउँमा जाँदै छु भनेर भनेकी थिइन् । तर अहिले घर बाट हिँडेपछि कुनै सम्पर्कमा छैनन हेरौं यो विशेष भिडियो ।