सधैं अरुको जीवन कहानीमा भित्रै डुबेर भलाकुसारी गर्ने समस्या समाधान गर्ने सन्तोष देउजाले आफै अन्तरवार्ता दिएका छन् ।
Advertisement
कपूरबोटका सन्तोष देउजासंग उनका साथीलाई देउजाकै साथीले अन्तरवार्ता लिएका छन् । सन्तोष देउजा र उनकी प्यारी श्रीमती संग । सँगै मिडियामा काम गर्ने बेला देखिका साथी देवकोटा कान्छो मनोजले अन्तरवार्ता लिएका छन् । हेरौँ यो विशेष भिडियो ।