पोखराकाकी ऋतु कार्की श्रीमान खोज्दै मिडियामा आएकी छन् ।
Advertisement
पोखरामा मासु पसल गरेर बसेका ऋतु कार्कीका श्रीमान राम कार्की एकाएक घरबाट बेपत्ता भएका छन् । मासु पसल गरेर बसेका श्रीमान श्रीमती उनीहरूको एक छोरी छन् । धेरै ऋण लागेर पसल बेचेर पैसा लिएर घर छाडेर हिडेछन् । यसरी श्रीमती छोरीलाई अलपत्र पारेर कहाँ गए राम कार्की हेरौँ याे बिशेष भिडियो ।