बुढा बिदेश गएर मौका छोपी बुढी फरार ।
Advertisement
बुर्तिबाङ घर भएका मान बहादुर विक की बुहारी थकीमाया विक घर छाडेर फरार भएकी छन् । बुढा रोजगारका लागि साउदी पुगेका २ महिना पुगेको थियो । ऋण तिर्न भनी पठाएको पैसा लिएर बुढी घर छाडेकी छन् । एउटी छोरीकी आमा थकीमाया बुढाले पठाएको पैसा र छोरीलाई पनि साथैमा लिएर हिडेकी आफन्तले बताएका छन् । हेरौ यो विशेष भिडियो ।