पैसा कमाउन भनी परदेशिएका चिजा गोदार श्रीमान अझै सम्म बेपत्ता भएका छन् ।
Advertisement
तनहुँ घर भएकी चीजा गोदारका श्रीमान राजु गोदार आज भन्दा ४ वर्ष अगाडि टर्की हिँडेका थिए । श्रीमती र साना साना छोराछोरी छाडेर विदेशिएका श्रीमान अत्तोपत्तो नहुँदा श्रीमतीलाई जस्तो पीडा कसलाई हुन्छ ? हेरौ यो विशेष भिडियो ।