फेसबुकको चिनजानलाई प्रेम सम्बन्धमा परिणत गरेका चितवनका कञ्चन तिमिल्सिना र अनिशाले नेपालको कानुन अनुसार उमेर नपुगि प्रेम विवाह गरे । अनिशालाई कञ्चनले आघात प्रेम गर्थे । कच्चा नै भएपनि उनीहरु बिच अपार प्रेम थियो तर अचानक उनीहरुको प्रेममा बिछोडको हुरीबतास् चल्यो कि पिडा सहन नसकेर कञ्चनले बिष सेवन गरे । अहिले उनी बेहोसी अवस्थामा १० दिनदेखि अस्पतालमा छन् । यस्तो हालत देख्दा आशु रोकिएनन् अनिशाका…….. हेर्नुहोस् भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *