१० महिना पहिले उद्धार गरिएकी ७ बर्षिय प्रसन्ना बस्याल्लाई सन्तोष देउजाले भेटेका छन् । दोस्रो विवाह गरेर गएकी आमासंग १ बर्षदेखि बेपत्ता रहेकी प्रसन्नालाई १० महिना पहिले उद्धार गरी सन्तोषले सुर्खेतबाट चितवन फर्काएका थिए । अहिले खुशी छन् प्रसन्ना आफ्ना फुपा,फुपाजुहरुसंग….विद्यालय जान थालिछन् । ……….. हेर्नुहोस् भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *