ईन्डियन आर्मी मन बहादुर थापामगरले दुई छोरीकी आमा बाटुली थापालाई अलपत्र पारेर छाडेका छन् ।आफ्नै फुपूको छोरा रुपन्देहीका मन बहादुरसंग बाटुलीले २०४९ सालमा विहे गरेकी थिईन् । विवाहको १५ बर्ष खुशिसाथ नै वित्यो तर पेन्सन निस्किएपछि उनका श्रीमान् थापाले २ छोरी र बाटुलीलाई टचक्कै माया मारेर भारतमा अकै घरजम गरी बसेका छन् । “छोरीहरु कै विवाहको उमेर भयो……न जग्गाजमीन, न तिम्रो खबर” । कहिले सम्म समाजको हेपाहा भैरहने ? श्रीमान् मन बहादुरलाई बाटुलीको रोदन…..थप कुरा भिडियो हेरेर बुझ्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *