एकाएक झुण्डिएर लत्रिएको अवस्थामा फेला परेकी गैंडाकोटकी स्वस्तिका परियार, परियार भएकै कारण ज्यान गुमाउन बाध्य भएको उनकी दिदी सुष्माले बताएकी छन् । उमेर नपुगि बाल विवाह गरेकी १५बर्षिय स्वस्तिका मामाघर बस्दै आएका विशाल विश्वकर्मासंग गएको नागपंचमीमा प्रेम विवाह गरेकी थिईन् । उनलाई पारिवारीक बेमेलका कारण मानसिक यातना दिने गरेका विशालले बारंबार सम्बन्ध तोड्ने वा आत्महत्या गर्ने समेत धम्कि दिने गरेको दिदी सुष्माले बताएकी छन् ………..यस बारेमा थप बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *