जातीय उन्मुलन एंवम् विभेद रहित समाजको कुरा आईरहदा जातीय विभेदकै खाडलमा पुरिएर गैंडाकोटकी स्वस्तिका परियारले ज्यान गुमाएकी छन् । आफु भन्दा जेठा दलित समुदायकै विशाल विश्वकर्मासंग प्रेम विवाह गरेकी स्वस्तिका घर नभित्रिदै झुण्डिएर लत्रिएको अवस्थामा फेला परेकी उनकी दिदी सरस्वतीले बताएकी छन् । उनका आफन्तका अनुसार घटना शंकास्पद रहेको बताईएको छ । ………….थप जानकारीका लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *