सिन्धुपाल्चोक इन्द्रावतीकी गोमा गिरीले श्रीमान र उनको घरपरिवारबाट हेलाहोचों सहँदै एक्लै छोरीहरु हुकाइरहेको बर्षौं भइसक्यो १३ बर्षको उमेरमा विवाह गरेकी उनी श्रीमानले अर्कै विवाह गरेर हिँडेपछि छोरीहरु हुर्काउन कहिले म्यादी प्रहरीमा जागिर गरिन त कहिले ढुंगामाटोको काम गरिरहिन ।

उनको दुःख, हेलाहोचों र अभावमा बितिरहेको जीवन, त्यसमाथि दुखजिलो गरी बनाएको दुईकोठे घरमा सहकारीले ताल्चा लगाइदिने बताएको परिस्थितिबारे सन्तोष देउजाले गर्नुभएको कुराकानी कुपरबोट टि.भी.ले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *