मध्यरातमा पाईपलाईनको गाडीमा आगजनी(Exclusive भिडियो सहित)

जेठ १३, सिमरा

गएराती १२ बजे अमलेखगंज-रक्सौल पेट्रोलियम पाईपलाईनको रोकी राखेको भारतिय नम्बर प्लेटको ट्रकमा अज्ञात समुहले आगजनी गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनी स्थित नेपाल आयल निगमको पाईपलाईन कार्यालय अगाडी पाईप लोड गरि रोकी राखेको गाडीमा आगजनी भएको हो।

Exclusive जानकारीका लागी तलको भिडियोमा।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *