सिमरा/कपुरबाेटकर्मी

पर्सा जिल्ला ठाेरीका एक व्यक्ति ३२ बर्ष पछि घर फर्किएका छन्। धन कमाउन १८ बर्षकाे उमेरमा भारत गएका साविक ठाेरी गाविस वडा नं ४ का लाेक बहादुर राउत ३२ बर्षसम्म बेपत्ता थिए।बाकी हेराै भिडियाे। https://youtu.be/rnxX3AK_deo

राउत दम्पती

Leave a Reply

Your email address will not be published. Required fields are marked *