सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् ।
Advertisement
इन्टर पार्लियामेन्ट्री युनिटमा सहभागी हुन सभामुख घिमिरे २६ फागुनमा बहराइन जान लागेका हुन् । संसद सचिवालयले सभामुखको भ्रमण तय भएको जनाएको छ ।
सभामुख भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।