धनगढी । व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमाले अध्यक्ष ओलीलाई कारबाही हुनुपर्ने बताएका छन् । धनगढीमा आयोजित कार्यक्रममा उनले पूर्वराजाबाट अभियान सुरु गर्दा आँफु कारवाहीमा परेको भन्दै उनले राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने दाबी गरेका हुन् ।
Advertisement
प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान सुरु गरेका छन् ।उनले सीमित व्यापारी र नेताका कारण देश समस्यामा परेको बताए । उनले सामानतीहरुसँग लड्न तयार हुन समेत आव्हान गरे । नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी सृजना हुने वातावरण बनाइने बताए ।