काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिष्ट शक्तिहरुबीच एकताको प्रयास भैरहेको बताएका छन् । काठ्माण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताए ।
Advertisement
उनले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि एकता प्रयास भैरहेको बताए । तर, विप्लव नेतृत्वको नेकपा एकताबाट पछि हटेको बताए ।