काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोसिस भैरहेको बताएका छन् । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राजनीतिको अस्थिरताको खेललाई सही बाटोमा अगाडी बढाउन आवश्यक रहेको बताएका छन् ।
Advertisement
उनले अस्थिरताको खेललाई सही बाटोमा हिडाउन एमाले तयार रहेको बताए ।