काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदको शंकर हलमा बैठक बस्ने जनाइएको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गरी सबै दललाई बैठकमा सहभागि हुन आव्हान गरेका छन् ।
Advertisement
घिमिरे बिहीबारमात्रै सभामुखमा निर्वाचित भएका थिए ।