अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकमा हालसम्म ७ जनाको मृत्यु भएको ५ । बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको हो ।
Advertisement
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरलेले हालसम्म ७ जनाको मृत्यु भएको विवरण आएको जानकारी दिँदै थुप्रै भौतिक संरचनाहरू बगाएको बताए ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८, ०८:५२:००