२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
Advertisement
काठमाडौंको बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसअगाडि नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।
हेर्नुहोस् तस्वीरहरु