काठमाडौं : प्रदेश–१ सभा बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
Advertisement
प्रदेश सभा बैठक गत पुस ३० देखि बस्न सकेको थिएन।