गुल्मी घर भई छिमेकी राष्ट्र भारतमा बिहे गरेकी दीपिकाको प्रेमील भलाकुसारी ।
Advertisement
गुल्मी घर भएकी दीपिकाले छिमेकी राष्ट्र भारतको सुनिल संग विहे गरेकी छन् । ठोरी भिकेनामा मामा घर थियो दीपिकाको मामा घर जाने क्रममा सुनिलसंग भेट भएको थियो । सोही समयमा चिनजान भई मायाँ प्रेममा बाँधिएकी दीपिकाको वैवाहिक जीवन सुखमय छ । दुई छोराको आमा बाउ समेत बनेका दीपिका र सुनिलसंगको यो भलाकुसारी हेरौँ याे बिशेष भिडियो ।