लेनदेनको कारोबार बिग्रेपछि माडीका राजकुमार बिक फरार भएका छन् ।
Advertisement
माडी नगरपालिकामा ८ अयाेध्यापुरीमा सुन व्यवसाय सञ्चालन गरेर बसेका राजकुमार बिकले सहकारी, लघुवित्त, व्यक्तिहरू र छर छिमेकबाट लिएको ऋण नतिरी बेपत्ता भएका छन् । माइतमा बसेकी उनकी श्रीमती समेत त्यस ठाउँमा नरहेको बताइएको छ । कहा गए राजकुमार सबैलाई धोका दिएर हेरौं यो विशेष भिडियो ।
https://www.youtube.com/watch?v=n7mfhIwJa7k&t=208s