भनिन्छ नारी मायाकी खानी अनि बिश्बासकी मुर्ति हुन । बिबाहित नारीहरुका लागि श्रीमानको माया, साथ, भरोसा र बिश्वास हरेक नारीको चाहाना हो । ती सबै चाहाना बिर्सेर श्रीमानको माया बेगर उसैको बाटो कुरेर बसिरहेकी छन रीता ती महान नारीको कहाली लाग्दो जीवनी हेरौ पुरा भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *