कुलबहादुरका ससुराली पक्षले उनकै कारण सरस्वतिले घर छाड्नु परेको आरोप लगाएका छन । कुलबहादुर बिदेशबाट आएर हिसाब माग्दै झगडा गरेपछि सरस्वति घरबाट बेपत्ता भएकी हुन जिवित छन या छैनन अझै पत्ता लागेको छैन तर लुगा र चप्पल भने नारायणी नदिमा फेला परेको छ । (थप भिडियाे बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कतै छुटाउनुभयो कि ?