चितवन पर्साढापका राम प्रसाद शर्मा गएको १ महिनादेखि सम्पर्कविहिन भएको उनकी श्रीमती विनु पौडेलले बताएकी छन् । आकस्मिक काम विशेषले बजार गएका शर्मा श्रीमती विनुसंगको फोन संवादमा छिट्टै घर फर्किने कुरा सुनाएका थिए । तर उनी फर्किएनन् । विनु भन्छिन् “उहाँसंगको अन्तिम संवाद यहि हो”।………थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कतै छुटाउनुभयो कि ?