वैदेशिक रोजगारीका लागी भारत पुगेका ख्ौरनी गा.वि.स.खरकुट्टिका दिनेश लामिछाने लापत्ता भएको उनकी आमा कान्छि लामिछानेले बताएकी छन् । १५ बर्षको कलिलो उमेर २०५० सालमा भारत गएका उनीे ३÷४ बर्षसम्म त कमाई लिएर घर फर्के त्यसपछि कहाँ कुन अवस्थामा छन् कसैलाई केही खबर नभएको लामिछानेले बताईन् ।………यस बारे थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कतै छुटाउनुभयो कि ?