बाबा सुवास देवानको ज्यान मार्ने धम्किका कारण ममि घर छाडेर हिडेको छोरी सुमि देवानले बताएकी छन् । जन्मदिने आमालाई सानिमाको नाता लगाएर उमाको साथमा रहदै आएकी सुमि आफ्ना बाबाले ममि उमा र आफुलाई कुटपिट गरेको सम्झेर भक्कानिईन् । यति मात्र होईन,डेढ बर्ष पछि बाबालाई भेट्दा झनै बढि रोईन् ।………थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *