बिष सेवन पश्चात भरतपुर अस्पतालको आईसियु कक्षमा उपचार भईरहेका कञ्चन तिमिल्सिनालाई भेट्न सन्तोष विराटनगरबाट चितवन पुगेका छन् । उनले छोरी अन्बिशिका देउजाको जन्मदिन मनाउन राखेको रकम उपचारका लागी कञ्चनको परिवारलाई हस्तान्तरण गर्ने भएका छन् । यसका साथै उनको उपचारमा सहुलियत गरिदिन अस्पताल प्रमुख जगन्नाथ तिवारीसंग अपिल समेत गरेका छन् ।……..थप जानकारीको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कतै छुटाउनुभयो कि ?