आफ्नै मामा पर्नेले १५ बर्षीय छोरी पुजालाई भगाएर बेपत्ता पारेको नवलपरासी सुनवलकी शिला घरले बताएकी छन् । विद्यालय जान्छु भन्दै जिउदै हिडेकी छोरी आफन्त,छिमेकीले मरी भनेको कसरी विश्वास गरु भन्दै भक्कानियकी उनी भन्छिन् जहाँ छौ एक पटक आमा सम्झिए…… थप कुरा बुझ्न भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *