३ बर्षदेखि भागेकी रुपन्देहीका गणेश प्रसाद बस्याल्को श्रीमतीबाट १७ लाख मुल्य बराबरको जग्गा फिर्ता गराउन सन्तोष देउजा सफल भएका छन् । बस्याल् केही दिन पहिले श्रीमती शान्ति बस्याल्ले आफुलाई धोका दिई भागेको भन्दै रुदै मिडियामा आएका थिए । अहिले बस्याल् निकै खुशी छन् ।…… यसबारे थप कुरा बुझ्न भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *