काठमाडौंको रानीबारीमा ठेला गरी जीविकोपार्जन गर्दै आएकी रामेछापकी ३० बर्षिय अबिवाहित चेली झुटो मायाजालमा फसेर गर्भवती भएकी छन् । अहिले उनको गर्भमा ८ महिनाको बच्चा छ, तर उनलाई झुटो मायाजालमा फसाएका रसुवाका ४५ बर्षिय अर्जुन अवस्थी भने फरार छन् । उनी भन्छिन् मेरो पेटमा भएको बच्चाले बुवाको अधिकार पाउनुपर्छ । …….यसबारे थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *