बाग्लुङ्ग माईती घर भएकी सरिता घिमिरे एकाएक बेपत्ता हुदाँ तिन छोराछोरी बिचल्लीमा परेका छन् । उनी गएको पुष १८ गते शनिबार देखि हराईरहेकी हुन् । श्रीमान् जय घिमिर बैदेशिक रोजगारीको शिलसिलामा दुबई छन्। ती बालबच्चाको कसले स्याहार, संभार गर्ने? उनै निष्ठुरी आमालाई अबोध नानीबाबुको चित्कार…ममि हजुरको याद धेरै आईराछ, घर आउनुहोस् ।…..यसबारे थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *