आज भन्दा २६ बर्ष पहिले रोजगारीको शिलसिलामा भारत पुगेर घर नफर्किएका नेपालका गोविन्द भण्डारीको खोजी कार्यका लागी छोरी सुनिता भण्डारी र श्रीमती चरी भण्डारीका साथमा कपुरबोट टि.भि.युनिट भारतको पंजाब स्थित लुधियाना शहरमा पुग्यो । प्रयास ठुलो थियो यद्दपी सफल्ता भने मिलेन । आखिर धोका भयो त ? …. यस बारे थाहाँ पाउनको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *