भारतको पंजाब अन्र्तगत लुधियाना शहरमा झन्डै ७ लाख नेपालीहरुको बसोबास रहेको छ । जुन ठाउँलाई मिनि नेपाल ईन लुधियाना भन्दा पनि फरक पर्दैन । जाहाँको हर गलि गलिमा नेपालीहरुको बस्ती र करोडौं करोडौंको सम्पत्ति छ । रोजगारीको सिलसिलामा भारत पुगेर बर्षौ बर्षौ देखि उतै घरबार बसाएका नेपालीहरुको जीवन लुधियाना शहरमा कसरी ब्यतित भईरहेको छ त ? …………यस बारे थाहाँ पाउनको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *