जुवा,तासको लतमा परेर रुपन्देहीका दधिराम भट्टराईले करोडौँको सम्पत्ति नोक्सान गरेका छन् । पेशाले शिक्षक रहेका रुपन्देही कञ्चन गाउँपालिका दधिराम भट्टराई जुवा खेल्नकै लागी विभिन्न देश विदेश धाउने गरेको उनकी श्रीमतीले बताएकी छन् । हाल गोवामा रहेको बताउदै उनी भन्छिन् “मेरो बुढो नम्बर वान जुवाडे भयो”…छोराछोरीको भविश्य कसरी उकास्ने ?…बाकीँ भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *