१२ पढ्ने युवतीको जीन्दगी बर्वाद पारेर रुपन्देही बुटवलका सुन्दर श्रेष्ठ फरार भएका छन् । फेसबुकको चिनाजानीलाई गहिरो पे्रममा परिणत गरी विवाहको बन्धनमा बाधिएका सुन्दरले लमजुङकी संगिता श्रेष्ठलाई धोका दिई फरार भएका हुन् । श्रीमान् सुन्दर श्रेष्ठ फरार भएपछि संगिता आफ्नो बेदना यसरी पोखिकिछन् । यसबारे थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *