विवाह गर्नुको उद्देश्य जीवनको आनन्दलाई कयौँ गुणाले बढाउनु हो ।तर रुपन्देहीकी देवीकोे वैवाहपछिको जीवन भने त्यसो हुन सकिरहेको छैन । आज भन्दा ५बर्ष पहिले बर्दघाटका लोक प्रसाद तिवारी संग विवाह गरेकी देवी भण्डारीको वैवाहिक जीवन आशु र पिडै पिडामा डुबेको छ । उनको श्रीमान् संग न त देख,भेट छ,न त बोलीचाली नै, आखिर किन यस्तो गर्दैछन् उनका श्रीमान् ……….यस बारेमा थप कुरा बुझ्न भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *