भुवनवस्तीकी रुपा भण्डारीसंगै होटलको सि.सि.टि.भि.क्यामरा फुटेजमा देखिएका युवक राजु प्रास्नीकी श्रीमतीले आफ्नो श्रीमान् रुपाले लुकाएको दाबी गरेकी छन् । रुपासंगै हराएकै दिनदेखि राजु सम्पर्क विहिन भएको उनकी श्रीमती गिता प्रास्नीले बताएकी हुन् । उनका आफन्तका अनुसार सम्पर्क विहिन पुर्व राजु, रुपा संगै हिडेको उनले बताएकी छन् । छोरा,छोरी बाबा पैसा कमाएर ल्याउनु हुन्छ, भन्छन् तर उनी…..यसबारे थप जानकारीको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *