जीनवको ८४आंै बसन्त पार गरिसकेका टेकलाल दम्पत्ति सन्तान भएर पनि बेसाहारा जीवन जीउन बाध्य भएका छन् । चितवन ९ भरतपुरका टेकलाल श्रेष्ठ र उहाँकी श्रीमती छोरा,छोरी र करोडौको सम्पत्ति भएर पनि बेसाहारा जीवन बाच्नँ बाध्य भएका छन् । छोरीहरु विहे गरेर गए, कान्छा छोरा छुट्टिएर बसे, जेठा छोरा रोजगारीका लागी भारत पसेका उतै हराए । यत्रो करोडौको सम्पत्ति कस्लाई जिम्मा लगाउने ?
……यस बारेमा थप जानकारीका लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *