टुटेको सम्बन्ध र बिग्रेको घरबार बसाउने यो समाजमा सवै सन्तोष देउजा कहाँ हुन्छन् र ? यदि यसो हुदो हो तँ चितवनकी मोतीमाया मोत्तानको बाह्रय कुराले घरबार बिग्रने थिएन । ३ बर्ष अघि प्रेम विवाह गरेकी चितवन राप्ति नगरपालिकाकी मोतीमाया मोत्तानका २ बर्षे छोरा काखमा छन् तर श्रीमान् सम्पर्क विहिन भएका छन् । उनको बिग्रन लागेको घरबार कसरी बचाउदै छन् त सन्तोष ….थप जानकारीका लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *